आज मिति २०७८/१०/२८ का दिन यस गैडहवा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री चिरन्जिवि घिमिरे ज्युको प्रतापपुर गाउँपालिकामा सरुवा भई जानुहुने सरको विदाई तथा कर्महवा स्वास्थ्य चौकी गैडहवा गाउँपालिकामा कार्यरत सि.अ.हे.व.श्री युवराज भण्डारी ज्यू सियारी गाउँपालिकामा सरुवा भई जानुहुने सरको विदाई र गैडहवा गाउँपालिकाको कार्यालयमा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री विपिन क्षेत्री ज्यूको स्वागत कार्यक्रम र कर्महवा स्वास्थ्य चौकीमा सरुवा भई आउनुभएका सि.अ.हे.व.श्री दिपेन्द्र रिजाल ज्यूको स्वागत कार्यक्रम गरियो। गैडहवा गाउँपालिका परिवार
समाचार
ग्यालरी
मिति: 01/31/2022 - 16:08
मिति: 11/02/2021 - 15:34
मिति: 12/20/2020 - 16:04
मिति: 12/06/2020 - 14:48
मिति: 12/03/2020 - 15:14
मिति: 10/15/2020 - 13:03
मिति: 10/14/2020 - 16:28
मिति: 01/21/2020 - 11:20