FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

१.नक्शा फाराम(भरेको), 
२.सम्बन्धित ब्यक्तिको नागरिताको प्रतिलिपी, 
३.जग्गाधनी प्रमाणको प्रतिलिपि,
४.कित्ता खुलेको नापीको सक्कल प्रमाणित नक्शा, 
५.तोकेको दाँचा र मापदण्ड अनुसार तयार गरिएको नक्शा,
६.चालु आ.व सम्मको जग्गा कर तिरेको रसिद, 
७.चालु आ.व सम्मको धुरी कर तिरेको रसिद (पुरानो घरको लागि मात्र)

१.  सहकारी संस्थाको प्रस्तावित विनियम,
२. सहकरारी संस्था संचालकको सम्भाव्यता अध्धयन प्रतिवेदन,
३. सदस्य लिन स्वीकार गरेको सेवा संख्या र रकमको विवरण

१. गाउँसभाबाट सम्बन्धित योजनाको बजेट तथा  कार्यक्रम स्वीकृत भएको हुनुपर्नेछ, 
२. उपभोक्ता समितिको निवेदन,
३. ३३ % महिला सहितको उपभोक्ता समिति गठन सम्बन्धी उपभोक्ता भेलाको निर्णय,
४.  पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि,
५. वडा समितिको सिफारिस ,
६. प्राविधिकबाट तयार गरिएको लागत अनुमान, योजना सम्झौता पत्र