FAQs Complain Problems

सूचना तथा समाचार

सेनेटरी प्याड हस्तान्तरण कार्यक्रम

मिति २०७५ साल असार २८ गते बिहिवारका दिन गैडहवा गाउँपालिकाकाे अायाेजनामा गा‍उँपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुमा महिनावारी स्वच्छताका लागि सेनेटरी प्याड, प्याड व्यवस्थापनका लागि बाकस, प्याड डिस्पाेजल डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न भयाे ।

गैडहवा गाउँपालिकाको आ.व २०७५।०७६ को स्वीकृत बजेत तथा कार्यक्रम

“कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार गैडहवा विकासको आधार” भन्ने मूल नाराका साथ आ.व.

विद्यालय आयुर्वेद स्वास्थ्य शिक्षा कार्यक्रम

यस गैडहवा गाउँपालिकामा संचालित सामुदायिक मा.वि.हरुमा आयुर्वेद चिकित्सा सेवा प्रदान गर्ने संस्थाहरु तथा ती संस्थाहरुबाट कुनकुन सेवा प्राप्त गर्न सकिन्छ भन्ने जानकारी दिन एवम् स्वस्थ बृत, दिनचर्या, ऋतुचर्या, आहारविहार, स्वस्थ जीवनशैली सम्बन्धी सचेतना गराउने, जडीबुटीको महत्व वारे जानकारी दिने स्वास्

Pages

//