समाचार
नगर प्रहरीकाे स्वास्थ्य परीक्षण स्थगन सम्बन्धी सूचना ।
नगर प्रहरीकाे स्वास्थ्य परीक्षण स्थगन सम्बन्धी सूचना ।
यस गैडहवा गाउँपालिकाको नगर प्रहरी छनाैट अन्तर्गत दोस्राे चरणको विस्तृत स्वास्थ्य परीक्षण मिति २०८२/०८/२७ गते शनिवार लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा हुने भनिएकोमा उक्त तालिम केन्द्रको मेडिकल टिमको प्राविधिक समस्याका कारण अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको सूचना सम्वन्धित सबैमा
जानकारी गराइन्छ ।
गैडहवा गाउपालिका
गाउँकार्यपालिकाको कार्यालय, रुपन्देही