१.नक्शा फाराम(भरेको),
२.सम्बन्धित ब्यक्तिको नागरिताको प्रतिलिपी,
३.जग्गाधनी प्रमाणको प्रतिलिपि,
४.कित्ता खुलेको नापीको सक्कल प्रमाणित नक्शा,
५.तोकेको दाँचा र मापदण्ड अनुसार तयार गरिएको नक्शा,
६.चालु आ.व सम्मको जग्गा कर तिरेको रसिद,
७.चालु आ.व सम्मको धुरी कर तिरेको रसिद (पुरानो घरको लागि मात्र)
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा हाल भैरहेको सुख्खापन/मौसमको बिश्लेषण गर्दै स्थानीय आम सर्वसाधारणमा सतर्कता अपनाउन जारी गरिएको सूचना।